थप समाचारशुक्रबार, पौष ४, २०७१
विद्यार्थीद्वारा सफाइ अभियान (तीन तस्वीर)
प्रमुख ११ विद्यार्थी संगठनले ४ पुसदेखि शैक्षिक संस्थामा सफाइ अभियान शुरु गरेका छन् । अभियानको पहिलो दिन उनीहरुले राजधानीस्थित रत्नराज्य क्याम्पस परिसरमा सरसफाइ गरेका छन् ।
यो अभियान हरेक महीनाको पहिलो शुक्रबार आयोजना गरिने नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । माघ महीनाको पहिलो शुक्रबारमा भने राजधानीको त्रिचन्द्र क्याम्पसमा सरसफाइ गरिने विद्यार्थी संगठनले जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
