थप समाचारआइतबार, पौष ६, २०७१

नोवेल विजेता सत्यार्थीलाई अभिनन्दन

हिमालखबर

सरकारले नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीलाई अभिनन्दन गरेको छ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिद्वारा ६ पुसमा आयोजित कार्यक्रममा सत्यार्थीलाई बालअधिकारका क्षेत्रमा उनले दिएका योगदानको कदर गर्दै अभिनन्दन गरिएको हो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले सम्मान प्रदान गरेकी हुन् । सम्मान ग्रहण गर्दै सत्यार्थीले आफूले पाएको पुरस्कार विश्वका सम्पूर्ण आवाजविहीन र पहिचानविहीन बालबालिकाले पाएको पुरस्कार भएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>