रमझममंगलबार, पौष ८, २०७१
चितवनका दृष्टिविहीनका लागि डेनमार्कमा शो
चितवनका दृष्टिविहीनका लागि सहयोग प्रदान गर्ने उदेश्यले डनेमार्कको कोपनहेगनमा सांगितीक कार्यक्रम भएको छ । च्यारिटी शोमा गायक शिव परियार, मिलन अमात्य, ज्योती मगर, उर्मिला सापकोटा लगायतले प्रस्तुति दिएका थिए ।
च्यारिटी शोबाट उठेको रकमले चितवनका दृष्टिविहीनका लागि ‘सेता छडी’ किनेर प्रदान गरिने मण्डला रेडियोका संस्थापक जनार्दन अधिकारीले बताए ।
शोसँगै उनले अरु माध्यमबाट पनि रकम संकलन गरिने मण्डलाका प्राजेक्ट म्यानेजर पवनराज पौडेलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>