थप समाचारमंगलबार, पौष ८, २०७१

बसबाट ओर्लदा लडेर एकको मृत्यु

हिमालखबर

सिरहाको धनगढीमा बसबाट ओर्लिंदा लडेर फुलकहाकट्टी–७, का २५ वर्षीय हरिनारायण कामैतको मृत्यु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी निरीक्षक वासुदेव यादवका अनुसार ना ४ ख ९५०८ नम्बरको यात्रुबाहक बसबाट ओर्लिंन खोज्दा लडेर कामैत गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि लहान अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए । बस र चालकलाई इलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>