थप समाचारबुधबार, पौष ९, २०७१

वैद्य माओवादीका इन्चार्ज रानाद्वारा राजीनामा

हिमालखबर

नेकपा–माओवादी तानसेन नगर इन्चार्ज, जिल्ला सदस्य तथा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल पाल्पाका कार्यबाहक अध्यक्ष दलबहादुर रानाले पदबाट राजीनामा दिएका छन् ।

जिल्ला पार्टीका केही जिम्मेवार व्यक्तिबाट आर्थिक अपारदर्शीता, पार्टी सञ्चालनको विधि अपारदर्शी, नियति पुरानैखाले ‘दम्भ’को परिपाटीको थालनी सुरु भएको भन्दै राजीनामा दिएको रानाले बताएका छन् ।

पार्टीको विधानअनुरुप ‘केन्द्रीयतालाई ध्यान देऊ जनवादलाई लागू गर’ भन्ने विधिको माध्यमबाट पार्टीका हरेक समस्यालाई निकास दिनुपर्नेमा पार्टी विचलित भएको उनको दावी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>