Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'बिगबोस' मा सलमानको ठाउँमा कपिल - Himalkhabar.com

रमझमबिहीबार, पौष १०, २०७१

‘बिगबोस’ मा सलमानको ठाउँमा कपिल

हिमालखबर

Kapil-Sharma-Aamir-Khan-Salman-Khan-Pic-1भारतीय टेलिभिजन शो ‘बिग बोस’ मा साताको अन्तमा कार्यक्रम होस्ट गर्न अभिनेता सलमान खानको ठाउँमा कमेडियन कपिल शर्मा आउने भएका छन् ।

१२ पुस शनिबार प्रशारण हुने कार्यक्रममा कपिल शर्मा देखिने कलर्स च्यानलले जनाएको छ । २७ डिसेम्बरमा सलमान खानले परिवारसँग जन्मदिन मनाउने कार्यक्रम भएकाले उनी अनुपस्थित रहने कलर्सले जनाएको छ ।

सलमान खानले यसअघि नै डिसेम्बर महिनाको अन्त्यदेखि आफू फिल्म ‘बजरंगी भाईजान’ को शुटिंगमा व्यस्त हुने भएकाले ‘बिग बोस’ बाट अलग्गिने बताइसकेका छन् । ‘बजरंगी भाईजान’ मा सलमानसँगै करिना कपुरको पनि मुख्य भूमिका छ ।

सलमानपछि ‘बिग बोस’ मा एक दिन कपिल शर्मा आए पनि त्यसपछि फिल्म निर्देशक एवम् कोरियोग्राफर फराह खानले शो ‘होस्ट’ गर्ने भएकी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>