थप समाचारबिहीबार, पौष १०, २०७१

बस अनियन्त्रित भई पल्टिंदा २६ यात्रु घाइते

हिमालखबर

aaptariभरतपुर–१ आँपटारीमा १० पुस दिउँसो यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिंदा २६ यात्रु घाइते भएका छन् ।

बाग्लुङ्बाट सुनौलीका लागि छुटेको ना ५ ख १०६४ नम्बरको बस चितवनको भरतपुरमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा घाइते भएका कसैको पनि अवस्था गम्भीर नरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>