Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संविधानका लागि दबाब दिन म्याराथन - Himalkhabar.com

थप समाचारमंगलबार, पौष १५, २०७१

संविधानका लागि दबाब दिन म्याराथन

हिमालखबर

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

नयाँ संविधान ८ माघमै जारी गर्न दबाब दिन लियो क्लब अफ काठमाडौंले म्याराथन गर्ने भएको छ । लियो क्लब अफ काठमाडौंले २६ पुसमा मार्गदर्शन म्याराथन गर्ने जनाएको छ ।

लियो क्लबले १५ पुसमा पत्रकार सम्मेलन गरेर शान्ति, समृद्धि र संविधानको लागि म्याराथन गर्न लागिएको स्पष्ट पारेको छ । काठमाडौंको न्यूरोड गेटबाट शुरु हुने म्याराथन रानीपोखरी, पुरानो बसपार्क, भद्रकाली, बबरमहल र होटल एभरेष्ट हुँदै फेरि त्यही रुट हुँदै सुन्धारा, न्यूरोड गेट र वसन्तपुर डबलीमा पुगेर टुंगिने छ ।

म्याराथनमा एक हजारले सहभागिता जनाउने आयोजकको अनुमान छ । म्याराथनमा सहभागी हुन चाहनेले नाम दर्ता गर्न सक्ने लियो क्लब काठमाडौंका सचिव कुबेर पाठकले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>