थप समाचारमंगलबार, पौष १५, २०७१
पत्रकार दुर्व्यवहारको बिरोध
विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति प्रेस चौतारीले बिरोध गरेको छ । समाचार संकलनका लागि मन्त्रालय पुगेका चक्रपथ डट कमका पत्रकार कमल पराजुलीमाथि सचिव पौडेलले दुर्व्यवहार गरेको भन्दै प्रेस चौतारीले बिरोध गरेको हो ।
चौतारीले १५ पुसमा विज्ञप्ति निकालेर सचिव पौडेलको कदमले स्वतन्त्र पत्रकारितामा आँच आउने भन्दै सो कदमलाई आपत्तिजनक भएको ठहर गरेको छ ।
समाचार संकलनका लागि मन्त्रालयमा पुगेका पत्रकार पराजुलीमाथि सचिव पौडेलले गालीगलौज गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
