रमझमशुक्रबार, पौष १८, २०७१
नाटकमा नम्रता
सन् १९३४ मा लेखिएको नाटक यार्मा स्पेनिस नाटककार फेड्रिको गार्सिया लोर्काको महान् कृति मानिन्छ।
यसको नेपाली रुपान्तरणलाई लाजिम्पाटको थिएटर भिलेजमा पनि १३ मंसीरदेखि ६ पुससम्म मञ्चन गरियो, जसको नायिका भइन्, सिने अभिनेत्री नम्रता श्रेष्ठ।
नाटकमा निसन्तान महिलाको मनोविज्ञान झल्काउन नम्रताको अभिनय सफल रह्यो।
चाहेर पनि आमा बन्न नसकेका महिलाको पीडा परिवार र समाजसँग सिएको। नाटक निर्देशन विमल सुवेदीले गरेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>