Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सोनिया ‘युनिक्याम्प मिस नर्स २०७१’ - Himalkhabar.com

रमझमआइतबार, पौष २०, २०७१

सोनिया ‘युनिक्याम्प मिस नर्स २०७१’

हिमालखबर

nurse‘युनिक्याम्प मिस नर्स नेपाल २०७१’ को उपाधि सोनिया आचार्यले जितेकी छन् । ४५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि आफ्नो कब्जामा पारेकी हुन् ।

‘त्यस्तो कार्य बताउनुस् जुन तपाइले मिस नर्स नेपाल भएर अझ प्रभावकारी रुपमा गर्न सक्नुहुन्छ । जुन मात्र एउटी नर्स भएर गर्न सहज नहोला ? निणार्यकले सोधेको यो प्रश्नको उत्कृष्ट जवाफ दिदै आचार्यले उपाधि आफ्नो पोल्टामा परेकी हुन् ।

उनले शिर्ष उपाधिका साथै नेक्स्ट मोडल नेपालको एम्बेसडर र अब्रोड स्टडिजका लागी स्कलरशिप समेत हात पारिन् ।

nurse1१९ पुसमा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा आश्रा रजक फष्ट रनर अफ र मिस फोटोजेनिक चुनिइन भने श्रीदेवी शर्मा सेकेन्ड रनरअप र मिस सोसल वर्कर घोषित भइन् ।

नर्सिङ पेशामा आबद्ध युवतीहरुलाई समाजप्रति थप उत्तरदायी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक नेक्स्ट मोडल नेपालको दाबी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>