Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'अकुपाई' अभियानको प्रदर्शनी - Himalkhabar.com

रमझमसोमबार, पौष २१, २०७१

‘अकुपाई’ अभियानको प्रदर्शनी

हिमालखबर

bbनेपालको अकुपाई बालुवाटार, अमेरिकाको अकुपाई वालस्ट्रीट, हङकङको अकुपाई सेन्ट्रल।

राजनीतिक, सामाजिक होस् या आर्थिक मुद्दा, त्यसमा खास गरेर युवा आवाजलाई बुलन्द पार्न गरिने शान्तिपूर्ण धर्नाहरूलाई बुझाउन विश्वभर ‘अकुपाई’ शब्दको प्रयोग बढेको छ। काठमाडौंको दरबारमार्गस्थित सिटी म्युजियमले यो ट्रेन्डलाई बुझाउन ‘अकुपाई’ शीर्षकमा प्रदर्शनी थालेको छ।

प्रदर्शनीमा हङकङ, न्यूयोर्क र काठमाडौंको ‘अकुपाई’ अभियानका दस्तावेज, तस्वीर र त्यहाँ प्रयोग भएका हेलमेट, छाता, पोस्टर, पम्प्लेटलगायतका सामग्री छन्।

२९ मंसीरबाट २३ पुससम्म रहने प्रदर्शनीका केही सामग्री न्यूयोर्क र हङकङबाटै संग्रह गरिएको म्युजियमका निर्देशक कशिसदास श्रेष्ठले बताए ।

 

 

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>