समाचारबिहीबार, पौष २४, २०७१
२३ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपाल प्रहरीका २३ जना एसपी (प्रहरी उपरीक्षक) लाई एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
५ एसएसपीको डिआइजीमा बढुवाको सिफारिस लगत्तै नेपाल प्रहरीको बढुवा सिफारिस समितिले २३ जना एसपीलाई एसएसपीमा बढुवा गर्ने सिफारिस गरेको हो ।
बढुवा सिफारिस भएका एसपीहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस
