Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अष्ट्रेलियामा कोहलीको चार शतक - Himalkhabar.com

खेलकुदबिहीबार, पौष २४, २०७१

अष्ट्रेलियामा कोहलीको चार शतक

हिमालखबर

Australia v India - 4th Test: Day 3

तस्वीर: क्रिकिन्फो

भारतीय टेस्ट टीमका कप्तान विराट कोहलीले अस्ट्रेलियामा आयोजित टेस्ट सिरीज़मा चार शतक बनाएका छन् ।

इंग्ल्याण्डका वली हेमंडले सन् १९२९ मा र हर्बर्ट सटक्लिफ़ले १९२५ मा बनाएको चार शतकपछि कोहली अष्ट्रेलियामा चार शतक बनाउने तेस्रो विदेशी खेलाडी भएका छन् ।

कोहलीले एडिलेडको पहिलो टेस्टको दुबै इनिङमा शतकीय प्रहार गरेका थिए । अहिलेसम्म उनले टेस्ट क्रिकेटमा १० वटा शतक बनाइसकेका छन् ।

मेलबर्न टेस्टमा कोहलीले १६९ रन बनाए भने सिडनीमा पनि शतक पूरा गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>