खेलकुदबिहीबार, पौष २४, २०७१

अष्ट्रेलियामा कोहलीको चार शतक

हिमालखबर

Australia v India - 4th Test: Day 3

तस्वीर: क्रिकिन्फो

भारतीय टेस्ट टीमका कप्तान विराट कोहलीले अस्ट्रेलियामा आयोजित टेस्ट सिरीज़मा चार शतक बनाएका छन् ।

इंग्ल्याण्डका वली हेमंडले सन् १९२९ मा र हर्बर्ट सटक्लिफ़ले १९२५ मा बनाएको चार शतकपछि कोहली अष्ट्रेलियामा चार शतक बनाउने तेस्रो विदेशी खेलाडी भएका छन् ।

कोहलीले एडिलेडको पहिलो टेस्टको दुबै इनिङमा शतकीय प्रहार गरेका थिए । अहिलेसम्म उनले टेस्ट क्रिकेटमा १० वटा शतक बनाइसकेका छन् ।

मेलबर्न टेस्टमा कोहलीले १६९ रन बनाए भने सिडनीमा पनि शतक पूरा गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...