रमझमआइतबार, पौष २७, २०७१
‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’
नेपालकाे सांस्कृतिक विविधतालाई अाज (२७ पुसमा) बसन्तपुरमा देखियो ।
जहाँ हिमालदेखि तराईसम्म अनि पूर्वदेखि पश्चिमसम्मका सांस्कृतिक नाचहरु प्रस्तुत गरिरहँदा नेपालको वास्तविकता झल्कन्थ्यो ।
सांस्कृतिक संस्थान (नाचघर)ले बसन्तपुरमा आयोजना गरेको सांस्कृतिक महोत्सव २०७१ मा भाग लिन सवै अञ्चलबाट कलाकारहरु आएका थिए ।
उनीहरुले छुट्टा–छुट्टै र संयुक्त नाच प्रस्तुत गरेर नेपालकाे सांस्कृतिक एकतालाई दर्शक सामू झल्काइदिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>