Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मिति सार्ने एमाओवादी प्रस्ताव - Himalkhabar.com

थप समाचारसोमबार, पौष २८, २०७१

मिति सार्ने एमाओवादी प्रस्ताव

हिमालखबर

विवादित विषयमा सहमति प्रयास चलिरहेको बेला एमाओवादीले संविधान जारी गर्नको लागि तोकिएको मिति सार्न प्रस्ताव गरेको छ । सिंहदरबारमा २८ पुसमा बसेको प्रमुख तीन दलको बैठकमा ८ माघको मिति सार्न प्रस्ताव आएको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए ।

बैठकबाट बाहिरिने क्रममा उनले मिति सार्ने प्रस्ताव आएको तर आफूहरु मिति सार्ने पक्षमा नरहेको बताए । उनले फेरि छलफल गरेर टुंगोमा पुग्ने बताए ।

सिंहदरबारमा बसेको बैठक भने बिना निष्कर्ष टुंगिएको छ । बैठकबाट बाहिरिने क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बैठक सकारात्मक रहेको प्रतिक्रिया दिए ।

सहमति जुटाउनका लागि २८ पुस दिउँसो पुनः बैठक बस्ने नेताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>