Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दुर्घटनामा परेको विमानको भ्वाइस रिकर्डर भेटियो - Himalkhabar.com

थप समाचारमंगलबार, पौष २९, २०७१

दुर्घटनामा परेको विमानको भ्वाइस रिकर्डर भेटियो

हिमालखबर

एयर एशियाको दुर्घटनाग्रस्त विमानको ब्ल्याकबक्स । तस्वीर: एपी

एयर एशियाको दुर्घटनाग्रस्त विमानको ब्ल्याकबक्स । तस्वीर: एपी

जाभा समुद्रम दुर्घटना भएको एयर एशियाको विमान क्यूजेड ८५०१ को भ्वाइसरेकर्डर भेट्टिएको छ ।

फ्लाईट डेटा रिकर्डर (ब्ल्याक बक्स) भेटिएको एक दिनपछि गोताखोरहरुले ककपिटको भ्वाइस रिकर्डर समुद्रको पिंधमा भेटाएका हुन् ।

गत २८ डिसेम्बरमा १६२ यात्रु बोकेर इन्डोनेशियाबाट सिंगापुर जाँदै गरेको विमान दुर्घटना भई जाभा समुद्रमा खसेको थियो ।
ब्ल्याक बक्स र भ्वाइस रिकर्डरबाट विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग पुग्ने छ ।

अहिलेसम्म समुद्रबाट ४८ शव निकालिसकिएको छ । बाँकी शवहरु दुर्घटनाग्रस्त विमानका टुक्राटाक्रीमा च्यापिएको आशंका गरिएको छ ।

भेटिएको ब्ल्याक बक्स र भ्वाइस रिकर्डरलाई इन्डोनेशियाको जाकर्ता लगिएको छ, त्यहाँ उड्डयन विशेषज्ञहरुले यसको निरीक्षण गर्नेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>