ब्लगबिहीबार, माघ १, २०७१

काठमाडौंमा माघी (६ तस्वीर)

बिक्रम राई

m3माघे संक्रान्ती नेपालका सबै जातजातिले महत्वका साथ मनाउने भए पनि थारु समुदायको यो सबैभन्दा ठूलो मौलिक पर्व हो ।

m4माघीका रुपमा मनाइने माघे संक्रान्तिलाई थारु समुदायमा नयाँ आर्थिक वर्ष शुरु भएको रुपमा पनि मनाइन्छ ।

m6काठमाडौंमा बसोबास गर्ने थारु समुदायले टुडीखेलमा भव्य कार्यक्रमको आयोजना गरी यो पर्व मनाएका छन् ।

m2

 

m

त्यसै गरी मगर समुदायमा पनि यो पर्व विशेष उत्साहका साथ मनाइन्छ ।

m1 मगर समुदायका पुरुष, महिला र बालबालिकाहरु राजधानीको खुल्लामञ्चमा भेला भई यो पर्वलाई उत्साहका साथ मनाएका छन् ।

m5

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>