खेलकुदआइतबार, माघ ४, २०७१

बसन्त रेग्मीको किर्तिमानी १०० विकेट

हिमालखबर

basantनेपाली बलर बसन्त रेग्मीले लिग डिभिजन क्रिकेटमा सयौं विकेट लिएका छन् । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत ४ माघमा नेदरल्याण्डसविरुद्ध दुई विकेट लिएका उनी लिग डिभिजनमा सयौं विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

सयौं विकेट लिने क्रममा उनले नेदरल्याण्डसका स्टेफेन माइबर्गलाई बोल्ड गरे । ४ माघकै खेलमा उनले नेदरल्याण्डसविरुद्ध अर्को विकेट पनि लिएका छन् । उनले पिटर सिलारलाई बोल्ड गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>