Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘छक्का र चौका होइन रन लिन दाहाललाई सुझाव’ - Himalkhabar.com

थप समाचारसोमबार, माघ ५, २०७१

‘छक्का र चौका होइन रन लिन दाहाललाई सुझाव’

हिमालखबर

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई रन लिन आग्रह गरेका छन् ।

उनले ५ माघ साँझ ट्वीट गर्दै  एमाओवादीका अध्यक्ष दाहाललाई यस्तो अनुरोध गरेका हुन् । उनले दाहाललाई छक्का हान्ने लोभमा खेलबाट आउट हुनु भन्दा रन लिएर बस्न आग्रह गरेका छन् ।

भट्टराईले लेखेका छन्, ‘‘छक्का र चौका हान्ने तागत नभए पछि एक, दुई गर्दै रन लिनु र छक्का र चौका का लागि प्रयत्न गर्नु राम्रो होला प्रचण्ड कमरेड १ आउटै भए पछि के रु ।’’

y

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>