Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
इन्डोनेसियामा पाँच नेपालीलाई मृत्युदण्ड - Himalkhabar.com

थप समाचारमंगलबार, माघ ६, २०७१

इन्डोनेसियामा पाँच नेपालीलाई मृत्युदण्ड

हिमालखबर

इन्डोनेसियाले पाँच नेपालीलाई मृत्दुदण्ड दिएको छ । त्यहाँ रहेका बहर तामाङ, बीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारीलाई मृत्युदण्ड दिएको हो ।

विश्वभरका मानवअधिकार संस्थाले मृत्युदण्डको कार्बाही कार्यान्वयन नगर्न अपिल गरेको छ । उनीहरुलाई लागू औषध ओसारप्रसार अभियोगमा मृत्युदण्ड सुनाइएको छ ।

तर, इन्डोनेसियका राष्ट्रपति जोको विडोडोले भने लागूऔषधका कारण मुलुकमा संकटकाल घोषणा गर्नुपर्ने अवस्था पुगेकाले सजाय नरोकिने जनाएको छ । नेपालीसहित अन्य देशका नागरिकहरुलाई पनि मृत्युदण्डको सजाय सुनुइएको छ ।

अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>