थप समाचारमंगलबार, माघ ६, २०७१

इन्डोनेसियामा पाँच नेपालीलाई मृत्युदण्ड

हिमालखबर

इन्डोनेसियाले पाँच नेपालीलाई मृत्दुदण्ड दिएको छ । त्यहाँ रहेका बहर तामाङ, बीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारीलाई मृत्युदण्ड दिएको हो ।

विश्वभरका मानवअधिकार संस्थाले मृत्युदण्डको कार्बाही कार्यान्वयन नगर्न अपिल गरेको छ । उनीहरुलाई लागू औषध ओसारप्रसार अभियोगमा मृत्युदण्ड सुनाइएको छ ।

तर, इन्डोनेसियका राष्ट्रपति जोको विडोडोले भने लागूऔषधका कारण मुलुकमा संकटकाल घोषणा गर्नुपर्ने अवस्था पुगेकाले सजाय नरोकिने जनाएको छ । नेपालीसहित अन्य देशका नागरिकहरुलाई पनि मृत्युदण्डको सजाय सुनुइएको छ ।

अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...