खेलकुदमंगलबार, माघ ६, २०७१

नेपाल र क्यानडा भिड्दै, नेपाललाई पहिलो सफलता

हिमालखबर

आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले क्यानडाको सामना गर्दैछ । नामिबियाको विन्डहोकमा केहिबेरपछि खेल शुरु हुँदैछ ।

प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेदरल्याण्डसलाई हराएको नेपाल आज पनि जित्ने लक्ष्यका साथ उत्रिदैं छ । दुई अंक बटुलेको नेपाल प्रतियोगितामा तेस्रो स्थानमा छ ।

क्यानडाविरुद्ध कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, नरेश बुढाऐर, सुवास खकुरेल, सागर पुन, शरद भेष्वाकर, विनोद भण्डारी, बसन्त रेग्मी, सोमपाल कामी र करन केसीले खेल्ने संभावना छ ।

खेलको लाइभ अपडेटका लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>