खेलकुदबुधबार, माघ ७, २०७१

नेपाल टस जितेर फिल्डिङ गर्दै, नामिबिया दबाबमा

हिमालखबर

नेपाल टस जितेर फिल्डिङ गर्दै, नेपालको गतिलो शुरुवातनामिबियाको पाँचौं विकेट पतन

विश्व क्रिकेट लिग डिभिजन–२ को ७ माघको खेलमा नेपाल आयोजक नामिबियासँग खेल्दै छ । जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

आफ्नो पहिलो खेलमा युगान्डासँग २ रनले पराजित भएको नेपाललाई डिभिजन १ मा पुग्ने सम्भावना कायम राख्न यो खेल जित्नुपर्ने छ ।  तीन खेल जितेको आयोजक नामिबिया समूहको शीर्ष स्थानमा छ भने दुई खेल जितेको नेपाल दोस्रो स्थानमा ।

७ माघको खेलका लागि नेपालले नरेश बुढाऐरको स्थानमा आरिफ शेखलाई खेलाउँदै छ । नरेशको स्थानमा सागर पुनले सुवास खकुरेलसँगै ओपनिङ ब्याटिङ गर्दैछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>