Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बानेश्वर वृत्तका डिएसपी एभरेष्ट होटलबाट पक्राउ - Himalkhabar.com

थप समाचारबिहीबार, माघ ८, २०७१

बानेश्वर वृत्तका डिएसपी एभरेष्ट होटलबाट पक्राउ

हिमालखबर

CIAA2अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिएसपी रमेश तामाङलाई घुस लिदै गर्दा नयाँ बानेश्वरस्थित एभरेष्ट होटलबाट पक्राउ गरेको छ ।

मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग घुस लिने क्रममा नयाँ बानेश्वर वृत्तका डिएसपी तामाङ घुससहित ८ माघ विहान पक्राउ परेका हुन् ।

तामाङलाई ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका तामाङलाई अनुसन्धानका लागि हिरासतमा राखिएको अख्तिघयारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>