थप समाचारबिहीबार, माघ ८, २०७१

बानेश्वर वृत्तका डिएसपी एभरेष्ट होटलबाट पक्राउ

हिमालखबर

CIAA2अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिएसपी रमेश तामाङलाई घुस लिदै गर्दा नयाँ बानेश्वरस्थित एभरेष्ट होटलबाट पक्राउ गरेको छ ।

मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग घुस लिने क्रममा नयाँ बानेश्वर वृत्तका डिएसपी तामाङ घुससहित ८ माघ विहान पक्राउ परेका हुन् ।

तामाङलाई ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका तामाङलाई अनुसन्धानका लागि हिरासतमा राखिएको अख्तिघयारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...