Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विन्डोज–१० लञ्च, पहिलो वर्ष निःशुल्क - Himalkhabar.com

थप समाचारबिहीबार, माघ ८, २०७१

विन्डोज–१० लञ्च, पहिलो वर्ष निःशुल्क

हिमालखबर

Windows10_1माइक्रोसफ्टले पर्सनल कम्प्युटरका लागि आवाजबाट नियन्त्रित हुने सिस्टम ‘कोर्टाना’ रहेकोे नयाँ अपरेटिङ सिस्टम विन्डोज–१० लञ्च गरेको छ ।

यो अपरेटिङ सिस्टम इन्स्टल गरेपछि युजरले बोलेर कम्प्यूटरलाई निर्देशन दिन सकिनेछ । माइक्रोसफ्टले विन्डोज–८ र ७ का युजर्सलाई उपकरहरु र विन्डोज फोनका लागि नयाँ अपरेटिङ सिस्टमको अपग्रेड निशुल्क प्रदान गर्ने जनाएको छ ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाले विन्डोज–१० कम्प्यूटर, टेबलेट, फोन र गेम्स कन्सोलमा एकै प्रकारको लाग्ने जानकारी दिएका छन् ।

नडेलाका अनुसार विन्डोज–१० सँगै उपलब्ध हुने होलोलेन्स हेडसेटले कम्प्युटरका तस्वीरहरुलाई आसपासको परिवेसमा सजीव देख्न सकिने बताए ।

 -एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>