Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सउदी राजा अब्दुल्लाहको निधन - Himalkhabar.com

थप समाचारशुक्रबार, माघ ९, २०७१

सउदी राजा अब्दुल्लाहको निधन

हिमालखबर

saudi_king_abdullahसउदी अरबका राजा अब्दुल्लाह बिन अब्दुलाजिज अल साउदको ९० वर्षको उमेरमा ९ माघमा निधन भएको छ ।

केही सातादेखि निमोनियाले ग्रस्त राजा अब्दुल्लाह अस्पतालमा भर्ना भएका थिए ।

अब्दुल्लाहको मृत्युपछि उनका सौतेनी भाई ७९ वर्षीय सलमान इब्न अब्दुल अजिज सउदी अरबका नयाँ राजा हुने भएका छन् । उनी सन् २०१२ देखि राजकुमार र देशका रक्षामन्त्री छन् ।

अब्दुल्लाह आफू राजापछि देशमा केही उदार राजनीतिक सुधार गरेका थिए । उनकै पालामा स्थानीय निकाय निर्वाचनमा महिलाहरुलाई मतदानको अधिकार दिइएको थियो ।

अब्दुल्लाह अमेरिकाको निकटका राजा मानिन्थे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>