अर्थ/बजारशुक्रबार, माघ ९, २०७१

नेपालमा भारु हजार र पाँच सयका नोट चल्ने

हिमालखबर

नेपालमा रोक लाग्दै आएको भारु हजार र पाँच सयका नोट अबदेखि चल्ने भएको छ । भारतीय रिजर्व बैंकले अबदेखि नेपालमा पनि भारु हजार र पाँच सयका नोट सटहीमा खुल्ला गरेको जनाएको छ ।

बैंकले ८ माघमा विज्ञप्नि निकालेर नेपालसँगै भुटानमा हजार र पाँच सयको भारतीय नोट लिन सकिने घोषणा गरेको हो । यसअघि, बैंकले हजार र पाँच सयका भारु नोटमा प्रतिबन्ध लगाएको थियो ।

यस्तै, बैकले अधिकतम २५ हजार भारु लिएर सटही गर्न सकिने जनाएको छ ।

नेपालमा भारु हजार र पाँच सयका नोट चल्ने

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>