अर्थ/बजारशुक्रबार, माघ ९, २०७१

नेपालमा भारु हजार र पाँच सयका नोट चल्ने

हिमालखबर

नेपालमा रोक लाग्दै आएको भारु हजार र पाँच सयका नोट अबदेखि चल्ने भएको छ । भारतीय रिजर्व बैंकले अबदेखि नेपालमा पनि भारु हजार र पाँच सयका नोट सटहीमा खुल्ला गरेको जनाएको छ ।

बैंकले ८ माघमा विज्ञप्नि निकालेर नेपालसँगै भुटानमा हजार र पाँच सयको भारतीय नोट लिन सकिने घोषणा गरेको हो । यसअघि, बैंकले हजार र पाँच सयका भारु नोटमा प्रतिबन्ध लगाएको थियो ।

यस्तै, बैकले अधिकतम २५ हजार भारु लिएर सटही गर्न सकिने जनाएको छ ।

नेपालमा भारु हजार र पाँच सयका नोट चल्ने

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...