खेलकुदशनिबार, माघ १०, २०७१

केन्यासँग नेपालको लगातार दोस्रो हार

हिमालखबर

 

नामिवियामा भएको खेलमा केन्याले नेपाललाई १५ रनले हराएको छ । एक दिनअघि केन्यासँगै भएको खेलमा नेपाल ५ विकेटले हार्दै डिभिजन १ मा उक्लनबाट वञ्चित भएको थियो ।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई केन्याले २०९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमात्र बनाउनसक्यो। ज्ञानेन्द्र मल्लसँग १०७ रनको साझेदारी गरेका विनोद भण्डारीले ८३ बलमा सर्वाधिक ७३ रन बनाए।

प्रतियोगितामा आयोजक नामिवियालाई फाइनलमा हराउदै नेदरल्याण्ड्स डिभिजन २ विजेता बनेको छ ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>