थप समाचारसोमबार, माघ १२, २०७१

एमाओवादीले सभासद् पदबाट राजिनामा दिनुपर्छः चन्द

हिमालखबर

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले एमाओवादीले संविधानसभाको सभासदबाट राजिनामा दिनुपर्ने बताएका छन् ।

संविधानसभा बहिष्कार गरेको एमाओवादीलाई चन्दले एक विज्ञप्ती जारी गरी जनतामा आएर नयाँ राजनीतिक कार्यक्रम तय गर्न आग्रह गरेको छ ।

सर्वपक्षीय सम्मेलनमार्फत जनताको पक्षमा बहस गर्नुपर्ने सुझाव दिदै अहिलेको सभासद्को मृगमरिचाका छाडेर जनतासम्म पुग्नुपर्ने माओवादीले उल्लेख गरेको छ ।

दुईतिहाईबाट प्रश्नावली समिति बनाएपछि एमाओवादीले भने सभासद्बाट राजिनामा नदिएपनि बैठकमा नजाने निर्ण गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>