थप समाचारसोमबार, माघ १२, २०७१

गाडीको ठक्कर व्यवसायीको मृत्यु

हिमालखबर

दाङ घोराहीमा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही नगरपालिका–१० का ४७ वर्षीय माधव श्रेष्ठको १२ माघमा भ्यानले कपासी बयिया भन्ने ठाउँमा ठक्करबाट मृत्यु भएको हो ।

उनलाई बा ९ च ५५०२ नम्बरको निजी भ्यानले ठक्कर दिएको र घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

श्रेष्ठ ट्रक व्यवसायी समिति दाङका उपाध्यक्ष थिए । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>