अर्थ/बजारशनिबार, माघ १७, २०७१

मध्यमर्स्याङ्दीको काम दिनरात गर्न प्रधामन्त्री कार्यालयको निर्देशन

हिमालखबर

युवराज श्रेष्ठ,  लमजुङ

मर्मतका लागी बन्द गरिएको मध्यमस्र्याङ्दी जलविद्युत आयोजना छिटो संचालन गर्न प्रधानमन्त्रीको कार्यालयले निर्देशन दिएको छ ।

जलाशयमा थुप्रिएको बालुवा निकाल्न मध्यमस्र्याङ्दी ९ माघदेखि बन्द हँुदा दैनिक एक घण्टा लोड सेडिङ बढेको छ ।

प्रधानमन्त्रीको कार्यालयका सचिव शान्तराज सुवेदीले आयोजनाको स्थलगत भ्रमण गरी दिनरात काम गरेर तोकिएको समयभित्र संचालन गर्न निर्देशन दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...