थप समाचारशनिबार, माघ १७, २०७१

११ सय बढीलाई निशुल्क उपचार

हिमालखबर

दीर्घराज उपाध्याय, कैलाली

रोटरी क्लब अफ धनगढीले गरेको निशुल्क स्वास्थ्य शिविरमा ११ सय बढी सर्वसाधरणले निशुल्क उपचार पाएका छन् ।

नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाको सह–आयोजनामा हसुलियामा सम्पन्न शिविरमा १ हजार १ सय २५ जनाले उपचार गराएका हुन् ।

यस क्षेत्रको स्वास्थ्य समस्या दयनीय देखिएकाले शिविर आयोजना गरिएको रोटरी क्लव अफ धनगढीका अध्यक्ष डा. गणेशबहादुर सिंहले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>