खेलकुदशनिबार, माघ १७, २०७१

नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडी बिष्टद्वारा सन्यास

हिमालखबर

देवकी बिष्ट

dipak

तेक्वान्दो खेलाडी दीपक बिष्टले खेल जीवनबाट सन्यास लिएका छन् ।

अन्तराष्ट्रिय प्रतियोगितामा चार पटक नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी बिष्टले खेल जीवनबाट सन्यास लिएका हुन् ।

१७ माघमा काठमाडौंस्थित र्‍याडिसन होटलमा आयोजित एक कार्यक्रममा उनले सन्यास लिएको घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>