थप समाचारमंगलबार, माघ २०, २०७१

गोल्छा समूहको जग्गा माओवादीद्वारा कब्जा

हिमालखबर

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गोल्छा समूहको बाँकेस्थित जग्गा कब्जा गरेको छ । माओवादीले २० माघ बिहान गोल्छा समूहको दुई बिगाहा भन्दा बढी जग्गामा कब्जा जमाएको हो ।

नेकपा माओवादी बाँकेका जिल्ला सेक्रेटरी मानबहादुर रोकायको नेतृत्वमा गएको टोलीले झण्डा गाडेर जग्गा कब्जा गरेको घोषणा गरेको हो । जग्गा बितरणमा रोक लगाइएको रोकायले बताए ।

केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...