थप समाचारमंगलबार, माघ २०, २०७१

गोल्छा समूहको जग्गा माओवादीद्वारा कब्जा

हिमालखबर

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गोल्छा समूहको बाँकेस्थित जग्गा कब्जा गरेको छ । माओवादीले २० माघ बिहान गोल्छा समूहको दुई बिगाहा भन्दा बढी जग्गामा कब्जा जमाएको हो ।

नेकपा माओवादी बाँकेका जिल्ला सेक्रेटरी मानबहादुर रोकायको नेतृत्वमा गएको टोलीले झण्डा गाडेर जग्गा कब्जा गरेको घोषणा गरेको हो । जग्गा बितरणमा रोक लगाइएको रोकायले बताए ।

केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>