थप समाचारबुधबार, माघ २१, २०७१

बिएल फर्स्ट र बिए थर्ड इयरको परीक्षाफल प्रकाशित

हिमालखबर

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीन वर्षे स्नातकोत्तर तह प्रथम वर्ष २०७० को परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

यसैगरी २०७१ साल जेठ/असारमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातक तह तीन वर्षे बिए तेस्रो वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशित गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>