Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सवारी दुर्घटनामा २ को मृत्यु, २२ घाइते - Himalkhabar.com

थप समाचारआइतबार, माघ २५, २०७१

सवारी दुर्घटनामा २ को मृत्यु, २२ घाइते

हिमालखबर

jhapaपूर्वपश्चिम राजमार्गको झापा शिबसतासी नगरपालिका सडक खण्डमा २५माघ दिउँसो बसले मोटरसाइकललाई ठक्करदिँदा दुइ जनाको ज्यान गएको छ ।

को १ ख २८९६ नम्बरको बसले को १ प ५८५५ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा सिकिस्त भएका मोटरसाइकलचालक शिबसतासी नगरपालिका ३ का अच्युत गेलाल र पछाडी बसेकी गंगा पौडेलको उपचारको लागि बिराटनगर लैजाँदैगर्दा मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्करदिई अनियन्त्रित भएको बस राजमार्ग किनारको रुखमा ठोक्किँदा बसका २२ यात्रु घाइते भएका छन् ।

घाइतेहरुलाई दमक, धरान र बिराटनगरका अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>