Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सरकारी कार्यालय सार्ने निर्णय विरुद्ध प्रदर्शन - Himalkhabar.com

थप समाचारबुधबार, माघ २८, २०७१

सरकारी कार्यालय सार्ने निर्णय विरुद्ध प्रदर्शन

हिमालखबर

मालपोत, नापी र भुमिसुधार कार्यालय बाराको सदरमुकाम कलैयाबाट सिमरामा सार्ने निर्णयको बिरोधमा स्थानीयले प्रदर्शन गरेका छन् ।??????????

बिहानैंदेखि प्रदर्शन निकालिएपछि जनजीवन प्रभावित बनेको छ । निजगढ नगरपालिका, गढीमाई नगरपालिका, कोल्भी नगरपालिकासहित १० वटा गाविसको मालपोत, नापी शाखा र भुमी सुधारको कामकाज सदरमुकाम कलैयाबाट सिमरामा सार्ने गरेको निर्णयको बिरोध गरिएको हो ।

प्रदर्शनलाई उद्योग वाणिज्य संघ, लेखापढी ब्यवसायी संघ र स्थानीय राजनीतिक दलका प्रतिनीधिले समेत समर्थन गरेको छ ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>