Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चार दिनदेखि कलैया बन्द - Himalkhabar.com

थप समाचारबिहीबार, माघ २९, २०७१

चार दिनदेखि कलैया बन्द

हिमालखबर

तस्वीर: श्याम गुप्ता

तस्वीर: श्याम गुप्ता

बाराको कलैयामा रहेका मालपोत, नापी र भुमिसुधार कार्यालय सिमरामा सार्ने सरकारको निर्णयको विरोधमा चार दिनदेखि कलैया बन्द छ ।

स्थानीयले गरेको विरोध–हडतालले कलैयाको जनजिवन प्रभावित बनेको छ । प्रदर्शनकारीहरुले विहानै देखि ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका छरेका छन् ।

आन्दोलनकारीले आफूहरुको समाचार संप्रेसण नगरेको भन्दै आधा दर्जन राष्ट्रिय दैनिक पत्रिका समेत जलाएका छन् । पत्रिका जलाइएको घटनाप्रति नेपाल पत्रकार महासंघ बाराले आपत्ति प्रकट गरेको छ ।

बाराका स्थानीय संघ संस्थाको अगुवाई र स्थानीय सर्वसाधारणको संलग्नतामा आन्दोलन भइरहेको हो ।
श्याम गुप्ता बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>