Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेसकाे बैठक सरेकाे सर्‍यै - Himalkhabar.com

थप समाचारशुक्रबार, फाल्गुण १, २०७१

कांग्रेसकाे बैठक सरेकाे सर्‍यै

हिमालखबर

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक लगातार चौथोपटक सरेको छ ।

लामो समयपछि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक प्रमुख नेताको कार्य व्यस्तताका कारणले पटक–पटक सर्दै आएको छ ।

केन्द्रीय समितिको बैठक पार्टी पदाधिकारीको कार्य व्यस्तताका कारण सार्नुपरेको केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले बताए । बैठकमा संविधान निर्माणका साथै पार्टीको आगामी महाधिवेशनको तयारीका सम्बन्धमा पनि छलफल हुने उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>