थप समाचारशुक्रबार, फाल्गुण १, २०७१

पेशावरः विष्फोटमा १९ को मृत्यु, ५० घाइते

हिमालखबर

तस्वीर सौजन्य: द डन

तस्वीर सौजन्य: द डन

पाकिस्तानको पेशावरमा शिया मस्जिद बाहिर भएको बम विष्फोटमा परी १९ जनाको मृत्यु भएको छ भने अन्य दर्जनौं घाइते भएका छन् ।

विष्फोट भन्दा अघि तीन जना आतंककारी हायतावाद मस्जिदभित्र पसरे नमाजका लागि जम्मा भएको भीडमा अन्धाधुन्ध गोली चलाएको र त्यसपछि ग्रिनेड विष्फोट गराएको पाकिस्तानी प्रहरीले जनाएको छ ।

दुई हप्ताअघि मात्रै  सिन्ध प्रान्तको शिकार जिल्लास्थित एक शिया मस्जिदमा भएको आक्रमणमा करिब ६० जनाको मृत्यु भएको थियो भने दुई महिनाअघि पेशावरको आर्मी स्कलुमा भएको आतंककारी आक्रमणमा १४० जना स्कुले बालबालिकाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...