थप समाचारआइतबार, फाल्गुण ३, २०७१
भ्यालेन्टाइन डेमा उर्लदो सय करोड (फोटो फिचर)
फेवु्रअरी १४ को अवसरमा ‘उर्लदो सय करोड क्रान्ति’ नारासहित महिला हिंसाको विरुद्ध सडक र्यालीको आयोजना गरियो ।
विश्वमा प्रत्येक ३ महिलामध्ये एकजना आफ्नो जीवनकालमा कुनै न कुनै हिंसाको शिकार हुन्छन् । संसारका ७ अर्ब जनसंख्यामध्ये ३ अर्ब ५० करोड महिला छन् र ती मध्ये १ अर्ब (सय करोड) महिला माथि कुनै कुनै रुपमा हिंसा हुन्छ।
महिलाविरूद्ध हुने हिंसा, अन्यायलाई मुखरित गर्दै न्यायका लागि आवाज उडाउन हरेक वर्ष १४ फेव्रुअरीका दिन संसार भर उर्लदो सय करोड क्रान्ती अभियान चलाइन्छ ।
१४ फेब्रुअरी (२ फागुनमा) काठमाडौंमा यो अभियान सञ्चालन भयो ।
भद्रकालीबाट निकालिएको र्याली शहरका विभिन्न भाग हुँदै बसन्तपुर पुगेर विभिन्न कार्यक्रमको आयोजना गरी समापन भएको थियो ।
देवकी बिष्ट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>