थप समाचारआइतबार, फाल्गुण ३, २०७१
ल्हारक्यालले शपथ लिए
एमाओवादी कोटाबाट समानुपातिक सभासद् सिफारिस गरिएका ल्हारक्याल लामाले शपथ ग्रहण गरेका छन् ।
२५ माघमा सभासद् सिफारिस गरिएका लामाले ३ फागुनमा शपथ लिएका हुन् । उनलाई संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सिंहदरवारमा शपथ खुवाएका हुन् ।
एमाओवादीबाट समानुपातिक सभासद् बनाइएका शम्भुहजारा पासवानलाई अदालतले अयोग्य ठहर गरेपछि सभासद् पद रिक्त थियो ।
एमालेबाट अर्थराज्य मन्त्री बनेपछि विवादमा तानिएका लामालाई सभासद् बनाउने निर्णयमा एमाओवादीभित्रै विवाद उत्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>