खेलकुदबुधबार, फाल्गुण ६, २०७१

विश्वकप क्रिकेट: बङ्गलादेश १०५ रनले विजयी

हिमालखबर

bbविश्वकप क्रिकेट २०१५ काे समूह चरण अन्तर्गत अाजकाे खेलमा बङ्गलादेश १०५ रनले विजयी भएकाे छ ।

टस जितेर ब्याटिङ राेजेकाे बङ्गलादेशले अफगानिस्तानलाई जितका लागि २ सय ६८ रनको चुनौती प्रस्तुत गरेको थियाे । तर, अफगानिस्तानले ४२.५ अाेभरमा सवै विकेट गुमाउँदै १६२ रन मात्रै बनाएकाे थियाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...