Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दाहाललाई पोखरेलको जवाफः ज्ञानेन्द्रसँग मिलेको हो ? - Himalkhabar.com

थप समाचारबिहीबार, फाल्गुण ७, २०७१

दाहाललाई पोखरेलको जवाफः ज्ञानेन्द्रसँग मिलेको हो ?

हिमालखबर

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पाखरेलले कांग्रेस र एमालेले गणतन्त्र ल्याएर पूर्वराजालाई जवाफ दिइसकेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत पोखरेलले गणतन्त्र ल्याएर राजालाई  र राजतन्त्रको पुनःस्थपना माग अस्वीकार गरेर राप्रपा नेपाललाई जवाफ दिइसकेको उल्लेख गरेका छन् ।

उनले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिप्रश्न गर्दै लेखेका छन्, ‘‘शत्रुको शुत्र मित्रको नीति लिएको हो ?’’ उनले दाहाललाई पूर्वराजासँग मिलेर कांग्रेस र एमाले विरुद्ध आन्दोलनमा जाने हो भने प्रष्ट भन्न आग्रह गरेका छन् ।sss

दाहालले पूर्वराजालाई कांग्रेस र एमालेले जवाफ दिनुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>