खेलकुदआइतबार, फाल्गुण १०, २०७१

विश्वकप क्रिकेटः साउथ अफ्रिकालाई ३०८ रनको लक्ष्य

हिमालखबर

cविश्वकप क्रिकेट अन्तर्गत आज भइरहेको खेलमा भारतले आउथ अफ्रिकालाई ३०८ रनको चुनौती दिएको छ ।

५० ओभरमा ७ विकेट गुमाएर भारतले ३०७ रन बनाएको छ ।

टस जितेर ब्याटिङ रोजेको भारतका तर्फबाट शिखर धवनले सर्वाधिक १३७ रन बनाएका थिए । १४६ बल सामना गरेका उनले १६ चौका र २ छक्काको मद्दतले १३७ रन बनाएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...