Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वकप क्रिकेटः साउथ अफ्रिकालाई ३०८ रनको लक्ष्य - Himalkhabar.com

खेलकुदआइतबार, फाल्गुण १०, २०७१

विश्वकप क्रिकेटः साउथ अफ्रिकालाई ३०८ रनको लक्ष्य

हिमालखबर

cविश्वकप क्रिकेट अन्तर्गत आज भइरहेको खेलमा भारतले आउथ अफ्रिकालाई ३०८ रनको चुनौती दिएको छ ।

५० ओभरमा ७ विकेट गुमाएर भारतले ३०७ रन बनाएको छ ।

टस जितेर ब्याटिङ रोजेको भारतका तर्फबाट शिखर धवनले सर्वाधिक १३७ रन बनाएका थिए । १४६ बल सामना गरेका उनले १६ चौका र २ छक्काको मद्दतले १३७ रन बनाएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>