Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बांग्लादेशः १०० जना सवार डुंगा डुब्यो - Himalkhabar.com

थप समाचारआइतबार, फाल्गुण १०, २०७१

बांग्लादेशः १०० जना सवार डुंगा डुब्यो

हिमालखबर

bangladeshबांग्लादेशको राजधानी ढाका नजिकै पद्मा नदीमा १०० जना सवार डुंगा डुबेको छ ।

बीबीसीका अनुसार नदी पार गर्ने क्रममा उक्त डुंगा अर्को डुंगासँग ठोक्किंदा दुर्घटना भएको हो ।

राजधानी ढाका भन्दा ५० किमी टाढा भएको उक्त दुर्घटनापछि राहत र उद्धार कार्य भइरहेको बताइए पनि हताहतीको बारेमा कुनै खबर आइपुगेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>