Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भूमिसुधारका दुई नायब सुब्बा पक्राउ - Himalkhabar.com

थप समाचारमंगलबार, फाल्गुण १२, २०७१

भूमिसुधारका दुई नायब सुब्बा पक्राउ

हिमालखबर

Handcuffed_handsमोही नामसारीसम्बन्धी विवादको मुद्दा विषयमा कार्यालयभित्रै विवाद चर्किएपछि प्रहरीले उक्त कार्यालयमा कार्यरत दुई कर्मचारी नासुद्वय महेश मिश्र र नरेन्द्र झा साथै सेवाग्राही अवधेश यादवलाई पक्राउ गरेको हो ।

रौतहटको स्थानीय झुनखुनुवा गाविस–१ को किता नम्बर ४१३ को जग्गामा मोही विवाद भएपछि जग्गा धनी अवधेश यादवसँग रकम लिएर मुद्दा जिताइदिने भन्दै नासुद्वयले रु २५ हजार घुस लिएको तर आफूले मुद्दा हारेको भन्दै जग्गा धनी यादवले मिश्रलाई हातपात गरेपछि कार्यालय परिसरमा विवाद चर्किएको थियो ।

जग्गाधनी यादवले घुसबापतको रकम फिर्ता हुनुपर्ने माग गरेका थिए .

जिल्ला भूमिसुधार कार्यालयका प्रमुख रामकृष्ण उप्रेतीले घटनाबारे कार्यालयले पनि अनुसन्धान गरिरहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>