खेलकुदबुधबार, फाल्गुण १३, २०७१

विश्वकप क्रिकेटः आयरल्याण्डलाई २७९ रनको चुनौति

हिमालखबर

युनाइटेड अरव इमिरेटस् (युएई)ले आयरल्याण्डलाई २७९ रनको चुनौति दिएको छ ।

विश्वकप क्रिकेटको आज भएको खेलमा युएईले ९ विकेट गुमाएर पूरै ओभर खेल्दा २७८ रन बनाएको छ । आयरल्याण्डले टस जितेपछि फिल्ड रोजेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...