खेलकुदबुधबार, फाल्गुण १३, २०७१

दुई विकेटले आयरल्याण्ड विजयी

हिमालखबर

विश्वकप क्रिकेट अन्तर्गतकाे खेलमा युएईलाई दुई विकेटले अायरल्याण्ड विजयी भएकाे छ ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २७८ रन बनाएको थियो। तर, अायरल्याण्डले चार बल बाँकी रहँदा ८ विकेट गुमाउदै २७९ रन बनाएपछि युएई पराजित भयाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...