Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एमालेले १० जना केन्द्रीय सदस्य थपे - Himalkhabar.com

थप समाचारबिहीबार, फाल्गुण १४, २०७१

एमालेले १० जना केन्द्रीय सदस्य थपे

हिमालखबर

नवाैं महाधिवेशन सकिएकाे अाठ महीनापछि नेकपा एमालेले १० जना केन्द्रीय सदस्य मनाेनयन गरेकाे छ ।

स्थायी कमिटी बैठकले सदस्य थप गरेकाे हाे । एमालेले केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, कल्याणी खड्का, प्रमेश हमाल, सुमन प्याकुरेल, हरि पराजुली, रामकुमार ज्ञवाली र जया घिमिरेलाई केन्द्रीय सदस्य बनाएकाे छ ।

पार्टी अध्यक्ष केपी शर्मा अाेलीले प्रस्तुत गरेकाे उक्त नामावली समावेशी नभएकाे भन्दै बरिष्ट नेता माधवकुमार नेपालले विराेध जनाएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>